WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bl0iKN7dE.NB4hnk35tmh9WnEpqC0g0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 23:49:10', '', 'admlnlx', 'admlnlx')

इस् मिर्वाम् साक्पु
इस् लुम् तुः ङ
इस् च्योः तुः ङ
इन् ख्याबी उङ् ख्याबी
साक्पु नु तु बय बि ङ
तुः पो मिर्वाम्बिम् क्वार अ्या
तुः पो च्यो: ङेइ
तुः पो लुम् ङेइ
इस् मिर्वाम् साक्पु
इस् लुम् तुः ङ
इस् च्योः तुः ङ ।
तुः ङ उन्योल्
तुः ङ उसेन्या
तुः ङ न्वाम् क्योम्
तुः ङ व्यो झुङ्
इस् मिर्वाम् साक्पु
इस् लुम् तुः ङ
इस् च्योः तुः ङ ।
इःचिपो धाम्त्यु न्वाम् अ्वाप्युलो
साक्पु पो ङ नु च्यानु
म्या ङ धाम् त्यु
क्योम् थन्सिलो
म्या ङ धाम् लक
व्यो य लो
इस् नु ङो
व्यो हेङ्सा ङ
इस् मिर्वाम् साक्पु
इस् लुम् तुः ङ
इस् च्योः तुः ङ
अलस्यो ।
नेपाली अनुवाद
अलग शरीर,
अलग अस्थिपन्जर,
मुटु एउटै
कलेजो एउटै
तिमी कहाँ, म कहाँ
दुई मन एकै ठाउँमा ।
एउटालाई चोट पर्दा
अर्कोको मुटु दुख्छ
अर्कोको मन दुख्छ
हाम्रो भौतिक शरीर फरक
मुटु एउटै
मन एउटै
दिन एउटै
रात एउटै
एउटै घाम पानी
एउटै झरी बादल
अलग शरीर
एउटै मुटु
एउटै मन
हाम्रो आकाशमा घाम लाग्दा
हमी दुबैको मन रमाउछ
त्यही आकाशबाट
झरी पर्दा
झरीसरि हामी बग्छौं ।
अलग शरीर,
अलग अस्थिपन्जर,
मुटु एउटै
कलेजो एउटै ।
अर्जुन खालिङ राईलाई फेसबुकमा भेट्न यहाँ क्लिक गर्नुहाेस् ।