WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BgBbpWgDd.4GCzz/3hSvvF/FFb66Kj1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 08:59:05', '', 'admlnlx', 'admlnlx')

यसोदाको “मायामा” गीतको भिडियो सार्वजनिक – Gaule Khabar

यसोदाको “मायामा” गीतको भिडियो सार्वजनिक

यसोदाको “मायामा” गीतको भिडियो सार्वजनिक

गाउँले न्यूज- गायिका यशोदा खालिङ राईको “मायामा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका राईको “यशोदा २” एल्बमको दोश्रो गीत सार्वजनिक गरिएको हो । गीतको शब्द रचना र संगीत आशुतोष राईले गरेका हुन् भने एरेञ्ज दिनेश न्यौपानेले गरेका हुन् । यो गीतमा गायक जगदिश समालले साथ दिएका छन् ।

यो म्युजिक भिडियोमा कमला राई र जाङ्बु शेर्पाले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई शम्भु मोक्तानले छायांकन गरेका हुन् ।

“यशोदा २” एल्बममा ९ वटा गीतहरु रहेका छन् । यस अगाडि नै ”आउछौ तिमी ” नामक भिडियो सर्वजनिक भै सकेको छ भने संगै केहि गीतहरुको म्युजिक भिडियो समेत निर्माण भै सकेका छन् । अरु गीतको पनि रेकर्डिङ्ग सकेर एल्बम विमोचनको तयारी भै रहेको छ । यस एल्बममा गजल, आधुनिक, र सेन्टिमेन्टल गीतहरु समेटिएका छन् ।

म्युजिक भिडियो हेर्नुहोस्:

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका