WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BtYOwlOk8LLudlu4M3Vl3wZLR5WNwf/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:38:49', '', 'admlnlx', 'admlnlx')

अन्जना इछमफुलले ल्याइन् “तिमीभन्दा पर अरु केही छैन..” बाेलकाे गीत – Gaule Khabar

अन्जना इछमफुलले ल्याइन् “तिमीभन्दा पर अरु केही छैन..” बाेलकाे गीत

अन्जना इछमफुलले  ल्याइन्  “तिमीभन्दा पर अरु केही छैन..” बाेलकाे गीत

गाउँले न्यूज । कवि तथा गीतकार अन्जना इछमफुलले “तिमीभन्दा पर अरु केही छैन..” बोलको पहिलो गीत सार्वजनिक गरेकी छन् ।

सोलुखुम्बुको जुभिङमा जन्मिएकी कवि तथा गीतकार इछ्मफुलको शब्दमा कवि तथा गायक सन्जीव राईले स्वर दिएका छन् । गीतमा “नेपाल आइडल” का प्रथम विजेता विक्रम राईकाे संगीत रहेकाे छ । कवि तथा गायक सन्जीव राई सात वर्षको अन्तरालपछि फेरि यस गीतमार्फत श्राेतामाझ उदाएका हुन् ।

गीतलाई ‘वान एन्ड वन्ली टिभी’ युट्युब च्यानलले सार्वजनिक गरेको हो ।

भिडियो हेर्नुहाेस्-

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका