महिला भलिबल प्रदेश स्तरिय छनोट खेलको खेल तालिका सार्वजनिक

महिला भलिबल प्रदेश स्तरिय छनोट खेलको खेल तालिका सार्वजनिक

गाउँले न्यूज,  ७ फाल्गुन, सोलुखुम्बु । आठौँ राष्टिय खेलकुद महिला भलिबल प्रदेश नम्बर १ को छनोट प्रतियोगिता खेल तालीका र्साजनीक भएको छ । प्रदेश नम्बर १ भित्रका १४ वटा जिल्लाका खेलाडी र खेल प्रतिनिधि सोलुखुम्बु आइ सकेका छन् ।

सोलुखुम्बु जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डि.बि रानापालको अध्यक्षतामा बसेको बैठकले तालीका सार्बजनिक गरेको हो । उपस्थित १४ टिमलाई जम्मा चार समुहमा बिभाजन गरिएको छ ।

समुह क मा संखुवासभा, ताप्लेजुङ, भोजपुर र उदयपुर समुह ख मा मोरङ, इलाम, धनकुटा र ओखलढुगां समुह ग मा सुनसरी, पाचथर र खोटाङ भने समुह घ मा झापा, तेह्रथुम र सोलुखुम्बु रहेका छन ।

आजबाट सन्चालन हुने खेल लिक कम नकाउटका आधारमा खेलाइने छ र प्रतेक समूहका शिर्ष २ टिम क्याटरफाइनल पुग्ने छन् । फागुन ११ गते सम्म सञ्चालन हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका