थुलुङ दुधकोशी गाउपालिकाले अध्यक्ष रनिङ शिल्ड आयोजना गर्ने

थुलुङ दुधकोशी गाउपालिकाले अध्यक्ष रनिङ शिल्ड आयोजना गर्ने

गाउँले न्यूज, २३ पौष । थुलुङ दुधकोशी गाउपालिकाले अध्यक्ष रनिङ शिल्ड तथा बृहत खेलकुद महोत्सब आयोजना गर्ने भएको छ ।

२०७५ माघ ५ देखी ७ गते सम्म थुलुङ दुधकोशी गाउपालिकको केन्द्र मुक्लिमा आयोजना हुने खेलकुद महोत्सबमा जिल्ला ब्यापी खुला वडा स्तरिय महिला पुरुष भलिबल, महिला पुरुष मिनी म्यारथुन, मार्सल आर्ट, महिला पुरुष ब्याटमिन्टन, एकल निर्त्य, एकल ट्र्याक गायन प्रतियोगिताको आयोजना हुने भएको छ ।

खेलकुदको माध्यमबाट समाजमा आपसी सद्भाव र सहिस्णुता तथा आपसी हार्दिकतालाई कायम राख्दै युवमा रहेको खेल प्रतिभालाई उजागर गदै स्ठानिया तह¸ जिल्ला, प्रदेश र राष्टिया तथा अन्तराष्टिया खेलाडी उत्पादनमा बिशेष टेव पुगोस भनी आयोजना गरिएको खेलकुद सम्योज राम संघर्ष किरातिले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका