WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJ2kfSWVWLTQwukC2Zr.Io1jLcAWaA1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-11 03:39:54', '', 'admlnlx', 'admlnlx')
दोलखाली नव गायक जिबि दुलालको नबोलेरै पिरती बस्ला जस्तो भो बोलको गीत हाईलाईट्स नेपालबाट सार्बजनिक भएको छ । तीन दशक देखि नृत्य निर्देशन पेशामा आवद्द एवम दर्जनौ चलचित्रमा समेत नृत्य निर्देशन गरिसकेका चर्चित नृत्य निर्देशक प्रदिप श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । श्रेष्ठ नृत्य निर्देशक संघका केन्द्रिय उपाध्यक्ष समेत हुन् । मोडल तथा नायक यशराज गराच र ऋचा थापाले अभिनय गरेको उक्त गीतमा लगानी भने बुद्धिश्रि दुलाले गरेका हुन् । जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको उक्त गीतलाई क्यामेरामा कैद शिव ढकालले गरेका हुन् । दुलाल र अन्य साथिहरुको शब्द संगीतमा तयार भएको हो । प्राय सबै प्याट्रनको गीत गाउन रुचाउने दोलखाका दुलालको यो पहिलो गीत भएपनि अब भने निरन्तर गीत बजारमा ल्याउने उनले बताए । https://youtu.be/3aNg-WkrmqA