WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BO7bAc/v1H/K8hs/t6bmbOc/MQYMxU1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 16:24:21', '', 'admlnlx', 'admlnlx')
काठमाडौं–नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरीकी डलरको खरिददर १०५.९१ रुपैयाँ र बिक्रिदर १०६.५१ रुपैयाँ तोकेको छ ।
यस्तै एक युरोको खरिददर १२९.३८ रुपैयाँ र बिक्रिदर १३०.१२ रुपैयाँ तोकेको छ ।
यस्तै अष्ट्रेलियन एक डलरको खरिददर ८०.८३ रुपैयाँ र बिक्रिदर ८१.०८ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८२.५३ रुपैयाँ र बिक्रिदर ८३ रुपैयाँ रहेको छ ।
यता एक कतारी रियालको खरिददर २९.०९ रुपैयाँ र बिक्रिदर २९.२५ रुपैयाँ, मलेसियन एक रिङ्गीटको खरिददर २७.१२ रुपैयाँ र बिक्रिदर २७.२७ रुपैयाँ र कुवेती एक दिनारको खरिददर ३५२.३२ रुपैयाँ र बिक्रिदर ३५४.३२ रुपैयाँ रहेको छ ।