Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शिवम् सिमेन्टले शुरु गर्‍यो निःशुल्क “निर्माण विज्ञ परामर्श सेवा” – Gaule Khabar

शिवम् सिमेन्टले शुरु गर्‍यो निःशुल्क “निर्माण विज्ञ परामर्श सेवा”

शिवम् सिमेन्टले शुरु गर्‍यो निःशुल्क “निर्माण विज्ञ परामर्श सेवा”

काठमाडौं, फागुन ३–

दिगो निर्माणको लक्ष्य बोकी वर्षाैं देखि ग्राहकहरुलाई गुणस्तरीय शिवम सिमेन्ट पस्कदै आएको नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले निःशुल्क निर्माण विज्ञ परामर्श सेवा सुरु गरेको छ ।

घर तथा अन्य भवन निर्माणकर्ताहरुका लागि निर्माण स्थलमै पुगी निर्माण विशेषज्ञ प्राविधिक टोली मार्पmत विभिन्न प्राविधिक परामर्श तथा परीक्षण सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएको छ । यस सेवालाई अझ धेरै भन्दा धेरै ग्राहक एवं निर्माणकर्ताहरुका निर्माण स्थलहरुसम्म पु¥याउने लक्ष्यबोकी “गुणस्तरमा सम्झौता नगरौं” र“मजबुत निर्माण प्रतिहाम्रो प्रतिबद्धता”भन्ने नाराका साथ संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको यस अभियानलाई झनै वृहत र प्रभावकारी रुपमा सञ्चालन सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका