Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जब जिवनसाथीले अर्के पुरुष रोजेपछि….(भिडियोसहित) – Gaule Khabar

जब जिवनसाथीले अर्के पुरुष रोजेपछि….(भिडियोसहित)

जब जिवनसाथीले अर्के पुरुष रोजेपछि….(भिडियोसहित)

काठमाडौं, फागुन ३–

एक युवा मायामा तड्पिदै कसरी बाच्न सक्छ ? आफ्नो जिवन साथीले जब आफ्नै अगाडी अरु पुरुषलार्इ रोज्छे भने त्यसको नतिजा कस्तो हुन्छ ? मिलन विष्टको जिवनमा घटेको यहि घटनालाइ उनैले गीतको रूप दिए । जसलाइ राजेश श्रेष्ठले संगीतमा बदलिए, नित्याशिवा र सुजन तिगेला आवाज दिए ।
यहि सत्य घटनालार्इ मुर्तरुप दिदै शंकर अधिकारी घायलले वियोगान्त गाथा बुनेर भिडियो तयार पारेका छन् । पवन गौतमले छायांकन गरे अनि प्रेम शर्मा पौडेलले सम्पादन गरे। यो भिडियोमा मिलन विष्ट आफै प्रस्तुत भएका छन् भने उनलाइ कशिस दाहाल र राज पाण्डेले अभिनयमा साथ दिएका छन् भने निर्देशन शंकर अधिकारी घायलले गरेका छन् । यो भिडियोलार्इ एन.एच.एस मिडियाले बजारमा ल्याएको छ।
हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=rRNesFOKceM

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका