Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गोरी हुन मनलाग्छ ? आजबाटै नखानुहोस् यी ७ खाना – Gaule Khabar

गोरी हुन मनलाग्छ ? आजबाटै नखानुहोस् यी ७ खाना

गोरी हुन मनलाग्छ ? आजबाटै नखानुहोस् यी ७ खाना

एजेन्सी। तपाईंको खानपिनको व्यवहारले पनि तपाईंको छालालाई कालो बनाइरहेको हुन्छ भन्दा सायद तपाईंलाई अचम्म लागेको होला । तर यस्ता केही खानेकुरा छन् जसले छालाको तन्तुमा नकारात्मक असर पर्दछ । यिनीहरुले छालालाई खराब गर्दछ र अनुहारको चमकमा कमी ल्याउँछ ।

गोरो बन्नको लागी खान नहुने ७ खाना :

१. स्पाइसी फुडः
यसले शरिरको तापक्रम बढाउँछ जसले रक्तवाहिनी फैलाउँछ । यसैका कारण कम्प्लेक्सन डार्क हुनथाल्छ ।

२. कफीः
यसमा पाइजे क्याफिनले स्ट्रेस हर्मोनजस्ता कार्टिसोलको लेभल बढाउँछ जसका कारण छाला बिस्तारै बिग्रन्छ । यो क्रम बढ्दै गए तपाईंको फेयरनेसमा कमी आउँछ ।

३. ह्वाइट ब्रेडः
यसले इन्सुलिनको लेभललाई बढाउँछ जसले छालामा तेलको उत्पादनमा वृद्धि गर्दछ । यसैका कारण फेयरनेस कम हुन्छ ।

४. तारेको खानाः
यसमा फ्याटको मात्रा अत्यधिक हुन्छ जसले रक्तसंचारमा कमी ल्याउँछ र छालामा पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुदैन । यसले पनि छाला कालो बनाउन सहयोग गर्दछ ।

५. पेय पदार्थः
यसमा चीनिको मात्रा बढी हुन्छ र स्वस्थ छालाको लागि चाहिने फाइबर नहुने भएकाले रक्तसंचारमा कमी ल्याउँछ ।

६. चीनिः
यसले रगतको चीनिको मात्रालाई बढाउँछ जसले स्किन टिस्युजजस्ता कोलेजन खराब हुन्छ र फेयरनेसमा कमी आउँछ ।

७. रक्सी/बियरः
यो पिउँदा पिसाब धेरै लाग्छ र शरिरमा पानीको कमी हुन्छ । यसले छालाको तन्तुलाई खराब गर्दछ र छाला बिस्तारै कालो हुने गर्दछ ।

यी खानेकुरा खानुहोस्ः

केरा
केरा भिटामिन ए, बी र इले भरपूर हुन्छ । यसले छालालाई जवान बनाउनुका साथै चम्किलो पनि बनाउँछ ।

कागती पानीः
भिटामिन सी र एसिडले स्किनलाई ब्लिच गरेर गोरो बनाउँछ । यसले चाउरीपना र ब्ल्याकहेडलाई कम गर्न मद्दत गर्दछ ।

गोलभेडाः
यसमा पाइने लाइकोपिनले छालाको फेयरनेस बढाउँछ । यसले तौल कम गर्न पनि सहयोग गर्दछ ।

गाजरः
यसमा भिटामिन सी र क्यारोटिन पाइन्छ । गाजर र गाजरको जुस पिउँदा छाला र कपाल दुबै स्वस्थ हुन्छ ।

डार्क चकलेटः
यसले छालाको बनावटलाई निकै राम्रो बनाउँछ । यसले अल्ट्राभेयलेट किरणबाट पनि बचाउँछ । चकलेटमा पाइने कोको पोलिफेनाल्स र फ्लोवोजाइड्सले छालालाई गोरो बनाउन सहयोग गर्दछ ।

ग्रीन टीः
ग्रीन टीको नियमित सेवनले छालामा भएको दाग धब्बा हटाउन सहयोग गर्दछ । यसका साथै ट्यानिङलाई हटाएर छाला नरम हुन सहयोग गर्दछ । एभरेस्ट अनलाइको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका