WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BL05i21uSMeJ6Yp8GNypQSEGtSI4a./', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 08:53:21', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनकै पहिलो सिनर्जी एफ.एम अझ शसक्त बन्दै – Gaule Khabar

चितवनकै पहिलो सिनर्जी एफ.एम अझ शसक्त बन्दै

चितवनकै पहिलो सिनर्जी एफ.एम अझ शसक्त बन्दै

सुमित आचार्य

चितवन, माघ २८ –

चितवनको पहिलो र लोकप्रिय रेडियो स्टेशन सिनर्जी एफ.एम ९१.६ मेघाहर्जले आफ्नो प्रसारण क्षमता र क्षेत्र विस्तार गरेको छ ।

एफ.एम ले  बेलायतको विश्व प्रसिद्द बि.डब्लु कम्पनीको २ हजार वाटको अत्याधुनिक डिजिटल ट्रान्समिटर जडान गरी आफ्नो प्रशारण क्षमता तथा क्षेत्र विस्तार गरेको हो । श्रोता र विज्ञापनदाताको चाहना बमोजिम प्रशारण क्षमता तथा क्षेत्र विस्तार गरेको र क्षमता तथा क्षेत्र विस्तार संगै एफ एम  अझै परिस्कृत रुपमा अगाडी बढ्ने एफ.एम का प्रबन्ध निर्देशक सहन प्रधानले जानकारी दिए । सिनर्जी एफ एम २०५८ साल कार्तिक २६ गते देखि प्रशारण शुरु गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका