Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पोखराको पिएन क्याम्पसमा ओली र नेपाल पक्षका विद्यार्थीबीच झडप, आठजना घाईते, उपचार हुँदै – Gaule Khabar

पोखराको पिएन क्याम्पसमा ओली र नेपाल पक्षका विद्यार्थीबीच झडप, आठजना घाईते, उपचार हुँदै

पोखराको पिएन क्याम्पसमा ओली र नेपाल पक्षका विद्यार्थीबीच झडप, आठजना घाईते, उपचार हुँदै

पोखरा, माघ २७ –

पोखराको पृथ्वीनाराण क्याम्पस (पिएन क्याम्पस) मा एमाले निकट विद्यार्थीबीच आज बिहान झडप भएको छ । झडपमा परी केपि ओली र माधव नेपाल पक्षका गरी ८ जना घार्इते भएका छन् ।
घार्इतेहरुको पोखराको मणिपाल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । घाईते हुनेहरुमा केपि ओली पक्षका अमृत सुवेदी, शेखर पौडेल, अनुप लामिछाने र सुमन रहेका छन् ।

यस्तै, माधव नेपाल पक्षका विनय राना, दिनेश ढुङगाना, विमल पौडेल, बज्रराज अधिकारी रहेका छन् । हिजो बुधबार विद्यार्थीबीच भएको विवादको बिषयमा छलफलका लागि आज बिहान छलफल थियो । छलफलकै क्रममा विवाद हँदा हानाहान भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका