Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मनकामना केबलकार बिहिबार बन्द हुने – Gaule Khabar

मनकामना केबलकार बिहिबार बन्द हुने

मनकामना केबलकार बिहिबार बन्द हुने

चितवन,माघ २६-

मनकामना केबलकार बिहिबार नियमित मर्मत सम्हारको लागि बन्द हुने भएको छ।

मनकामना दर्शन प्रलिले उक्त अवधिभर कुरिनटार स्थित केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट दि मनकामना क्याफे भने यथावत सञ्चालन हुने जनाएको छ। पैदल यात्राबाट मनकामना पुग्न चाहनेलाई भने केबलबार बन्दले कुनै असर पर्नेछैन।

मनकामनाले केबल कार चढ्ने नेपाली तथा भारतीयबाट प्रतिव्यक्ति ५ सय ७५ रुपैयाँ तथा अन्य विदेसीबाट २० अमेरिकी डलर शुल्क लिने गर्दछ। वर्षमा झण्डै १० लाखले मनकामना केबलकार चढ्ने गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका