Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा आए नयाँ स्थानीय विकास अधिकारी सुवेदी – Gaule Khabar

चितवनमा आए नयाँ स्थानीय विकास अधिकारी सुवेदी

चितवनमा आए नयाँ स्थानीय विकास अधिकारी सुवेदी

चितवन, माघ २६–

जिल्ला विकास समिति चितवनमा नयाँ स्थानीय विकास अधिकारीको रुपमा कृष्ण सुवेदी आउनु भएको छ । उहाँले आजैबाट आफ्नो कार्यभार समेत सम्हाल्नु भएको छ ।

स्थानीय विकास अधिकारी सुवेदी जिल्ला विकास समिति संखुवासभाबाट २१ महिने कार्यभार पुरा गरि चितवन सरुवा हुनु भएको हो । सरकारी सेवामा लागेको सुवेदीको २३ वर्ष भएको छ । नारायणी अनलाईनसंग कुरा गर्दै स्थानीय विकास अधिकारी सुवेदीले आफू सधै सकरात्क पक्षमा अघि बढ्ने भन्दै जिल्लाको विकास निर्माणमा सधै सबैसंग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।

केहीदिन अघि मात्रै जिविस चितवनलाई नेपालकै पहिलो वातावरण मैत्री बनाउँदै स्थानीय विकास अधिकारी श्रपण कुमार पोखरेल भूमी सुधार तथा व्यवस्था मन्त्रालयमा सरुवा हुनु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका