WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0/IaCMYgUaIOBA9s7Lf/ZJZqrlnVL0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:17:17', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २५ –
सुनको भाउ मंगलबार तोलामा चार सय रुपैयाँले बढेको छ । सुन मंगलबार तोलामा ५५ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन सोमबार तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ८ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।